Logo

काठमाडौंमा एउटा बैंकको ३ शाखा मात्र खुल्ने, एक जिल्ला एक शाखाबाट ग्राहकलाई सेवा

काठमाडौं । काठमाडौं उपत्यकामा एक वाणिज्य बैंकले ३ वटा शाखा मात्र संचालनमा ल्याउने भएका छन् । सरकारले काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गरेसँगै काठमाडौं उपत्यकामा एउटा वाणिज्य बैंकले ३ वटा शाखामा संचालनमा ल्याउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । दाहालका…