Logo

माधव नेपालका पिएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालको सुरक्षामा खटिने ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेता नेपालको सचिवालयले जनाएअनुसार उनका पिएसओ, पछुवा गाडीका चालक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरु गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब बिहीबार संकलन गरिएको र हिजो राति अवेर रिपोर्ट…