Logo

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली अर्थात शनिबार पनि बैंकहरु खुला राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व उठौतिमा सहजता प्रदान गर्न क, ख र ग बर्गका बैंकहरु खुला राख्न निर्देशन दिएको हो । करदाताहरुले बुझाउने कर सहज रुपमा बुझ्ने व्यवस्था गर्नका लागि सार्वजनिक विदालगायमा पनि बैंकहरु खोल्न निर्देशन दिएको…