काठमाडौं । कोरोनापछिको लामो समयको लकडाउनका कारण नेपालमा मानसिक रोगीहरुहरु बढेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसंन्धान परिषदद्वारा संञ्चालित राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले नेपालमा कोरोना पछिको लकडाउनको कारण मानिसहरुमा मानसिक समस्या बढेको देखाएको हो । परिषद्ले नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणले ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत…