Logo

गाँजालाई बैधानिकता दिए काेराेना ग्रसित विश्व अर्थतन्त्र उकास्न सकिने अध्ययनकाे निष्कर्ष, के छ नेपालकाे अवस्था ?

काठमाडौं । कोरोना महामारीले विश्वका प्राय देशहरुको अर्थतन्त्रमा गम्भीर असर परेको छ । धेरै राष्ट्रहरु अहिले आर्थिक समस्यासँग जुधिरहेका छन् । अहिले डुब्दै गरेको अर्थतन्त्र उकास्न गाँजाको व्यापारलाई वैधानिक बनाउन जरुरी भएको विज्ञहरुले बताउँदै आएका छन् । विभिन्न राष्ट्रहरुमा कोरोना भाईरसका कारण कर उठौतीमा अभावका साथै राजस्वमा पनि कमी आउने प्रक्षेपण गरिएको छ । उपभोक्ताको…