Logo

एनएमबी बैंक र आईएमएसबीच समझदारी, बैंकका ग्राहकले सामसङ्ग मोबाइल खरिदमा विषेश छुट पाउने

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल खरिदमा विषेश छुट पाउने भएका छन् । मोबाइल किन्दा १० प्रतिशतसम्म वा १ हजारसम्म नगद फिर्ता पाउने भएका हुन । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हो…