Logo

एनएमबी बैंक र सिजीबीच द्विपक्षिय समझदारी, ग्राहकहरुलाई सिजिका उत्पादनको खरिदमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले सिजिका कुनैपनि उत्पादनहरुमा आकर्षक अफर पाउने भएका छन् । एनएमबि बैंकका ग्राहकहरुले सिजिको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत ‘एनएमबि दशैं नगद फिर्ता अफर’ प्रदान गर्ने विषयमा सिजिसँग द्विपक्षिय समझदारी भएको छ । यसपालीको दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सिजिले यो अभियान सुरु गरेको एनएमबि…