Logo

भिभो एक्स२०० प्रो : स्मार्टफोन फोटोग्राफीमा नयाँ युगको सुरुवात

काठमाडौं । विश्व प्रसिद्ध प्रविधि ब्रान्ड भिभोले नेपालमा भिभो एक्स२०० प्रो प्रस्तुत गर्दै स्मार्टफोन फोटोग्राफीमा नयाँ क्रान्ति ल्याउने तयारी गरेको छ । ग्राउण्डब्रेकिङ २०० मेगापिक्सलको जाइस् एपीओ टेलिफोटो क्यामेरा, शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९४०० प्रोसेसर, र ६००० एमएएच ब्याट्री विशेषता सहित, यो फ्ल्यागशिप डिभाइस नवीनता र उत्कृष्टताको नयाँ परिभाषा बन्नेछ । भिभो एक्स२०० प्रो ले इमेजिङ…