Logo

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिमा प्रश्न : मन्त्रिपरिषद्को फाइल झिकाउन सर्वोच्चको आदेश, उमेरहदमै समस्या

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि उठेका प्रश्नसँग सम्बन्धित फाइल सर्वोच्च अदालतले झिकाउने आदेश दिएको छ। सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायधिश नित्यानन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय सम्बन्धी सक्कल फाइल झिकाउन सरकारलाई आदेश दिएको हो। अध्यक्ष ओझाको योग्यताको विषयमा अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा उमेरहद नपुग्ने भन्दै…