Logo

जागिर खोज्दै हुनुहुन्छ ? नेपाली सेनाले माग्यो झण्डै तीन सय कर्मचारी (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाले ११ पदमा २९४ जना कर्मचारी माग गरेकाे छ । सेनाले मंगलबार सूचना जारी गर्दै लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस…