Logo

बैंक अफ काठमाण्डु र साक्को रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १० छुट पाईने

काठमाडौं । बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग गरेवापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् । साक्को रिसोर्टले…