Logo

कतार एयरवेजले सियटलको उडान जनवरी २९ देखि गर्ने

काठमाडौं । कतार एयरवेजले आफ्नो सियटलको चार साप्ताहिक उडान सुरुवात गर्ने मार्च १५ देखि २०२१ जनवरी २९ सार्ने घोषणा गरेको छ । एयरलाइनले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ । कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन…