Logo

ऐतिहासिक सम्पदाको पुनःनिर्माण जारी : रानीपोखरी अन्तिम चरणमा, धरहरा ४३ प्रतिशत सकियो

काठमाडौं । गोरखा भूकम्पले पूर्णरूपमा क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएका छ । यसक्रममा केही सम्पन्न भएका छन् त केही निर्माणाधीन अवस्थामा छन् । दरबार हाइस्कूलको पुनः निर्माण सम्पन्न भएको छ । सामुन्ने रहेको ऐतिहासिक रानीपोखरीको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । यसैगरी धरहरा र काष्ठमण्डपको पुनःनिर्माणको कामले गति लिएको छ ।…