Logo

राष्ट्रिय भवन संहिता अध्यावधिक, सबै खालका भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने

काठमाडौं । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ । नेपालमा राष्ट्रिय भवन संहिता १०५/१९९४ कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद बैठकले अध्यावधिक राष्ट्रिय भवन संहिता १०५/२०२० लाई स्वीकृत गरेको हो। नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका…