Logo

काठमाडौं, ललितपुर र भक्तपुरमा आजदेखि यी सेवा बन्द, भदौं ८ सम्म सेवा बन्द रहने

काठमाडौं । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्याउन उद्देश्यले सेवा बन्द गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको थियो । निर्णयअनुसार आजदेखि ८…