काठमाडौं । लुम्बिनी बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु ११ करोड १७ लाख खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा बैंकले रु। ९ करोड ६८ लाख खुद नाफा…