Logo

बुधबार थपिए कोरोनाका ३ हजार ३०९ संक्रमित, ३० संक्रमितको मृत्यु

काठमाडौं । बुधबार नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना…