काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दाबी भुक्तानी गरिएको छ । बीमित राईलाई घातक रोग बीमा गरे बापतको बीमा रकम रु. ५ लाख बराबरको चेक कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले हस्तान्तरण गरेका हुन् । बीमित राईले २०१९–०४–१० मा ५० वर्षको उमेर घातक रोग रु.५…