काठमाडौं । नेपाल िबजारमा सुनको भाउ आज स्थिर रहेको छ । सुनको भाउ आज तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९६ हजार ५ सय मा कारोकार भइरहेको छ । हिजो चाँदीको मुल्य १ हजार ३ सय ३० मा कारोबार भएको थियो भने आज चाँदीको…