Logo

हिउँ चितुवाको नामले चिनिने हिमाल आरोही आङरिता शेर्पाको निधन, विना अक्सिजन १० पटक चढेका थिए सगरमाथा

हिउँ चितुवाको नामले चिनिने हिमाल आरोही आङरिता शेर्पाको निधन, विना अक्सिजन १० पटक चढेका थिए सगरमाथा



काठमाडौं । हिउँ चितुवाको उपनामले चिनिने आङरिता शेर्पाको निधन भएको छ । अक्सिजन बीना १० पटकसम्म विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेका आङरिताको सोमबार निधन भएको हो । उनको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको हो ।

laxmi

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए । ७२ बर्षिय उनी अयअघि २०७३ सालमा सिकिस्त बिरामी परेका थिए । उनले अक्सिजनबीनै १० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनलाई हिउँ चितुवाको उपनाम दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL