काठमाडौं । नेपालमा आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।यस्तै आज १ हजर ५ सय ५२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म…