काठमाडौं । कोरोना संक्रमणका कारण कर्मचारी सञ्चय कोषको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कोषको उपत्यकास्थित कार्यालय र सेवा केन्द्रबाट प्रवाह हुने सेवा शुक्रबार स्थगित गरिएकोमा आइतबारदेखि समेत यसले निरन्तरता पाएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै कोषले भौतिक रुपमा कार्यालयमा उपस्थित भएर दिइने सेवा २ दिनका लागि पूर्ण रुपमा बन्द हुने जनाएको…