Logo

प्रभु लाईफले ६० करोड बराबरको आईपीओ जारी गर्दै, धितोपत्र बोर्डमा दियो आवेदन

प्रभु लाईफले ६० करोड बराबरको आईपीओ जारी गर्दै, धितोपत्र बोर्डमा दियो आवेदन



काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको हो । बोर्डको अनुमति पछि इन्स्योरेन्सले ६० लाख कित्ता सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL