Logo

कोरोना कहरबीच सुनको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित मूल्य घट्दै

काठमाडौं । पछिल्लो समय विश्वभर नै बहुमूल्य मानिने पहेँलो धातु अर्थात सुनको मूल्यमा भारी उत्तारभढाव आएको छ । विश्वबजारमा नै बढेर प्रति औंस २ हजार डलरसम्म पुगेको सुनको मूल्य नेपालमा भने प्रतितोला १ लाख ३ हजा ५ सयसम्म पुगेको थियो । विश्वभर फैलिएको कोरोना कहर र यसले ध्वस्त पारेको बजार चेनका कारण विश्वबजारमा नै सुनको…