काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी शुक्रबार २ संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले…