Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा ८ र डिजेल-मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/ मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल मट्टितेलको…