काठमाडौं । वायुसेवा संचालक संघले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई सेवा कम्पनीहरुको इन्धन सरचार्ज बढेपछि हवाई भाडा पनि बढेको हो । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २ सय २० रुपैयाँले भाडा बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७…