काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३४.७० अंकले ओरालो लागेको छ । पछिल्लो समय उच्च उत्तारचढाव भईरहेको नेप्से बिहीबार भने उच्च अंकले ओरालो लागेको हो । बिहानैदेखि ओरालो लागिरहेको नेप्सेमा उच्च अंकको गिरावट आउँदा नेप्से १९ सय ९२ को विन्दुमा आएर अड्किएको हो । आज दिनभर २ स १७ कमपनीका…