काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले चालु आर्थिक बर्षको मौद्रिक नीतिले तरलता व्यवस्थापनमा थप दबाव सिर्जना गर्ने बताएको छ । महासंघले सोमबार संस्थागत धारणा सार्वजनिक गर्दै मौद्रिक नीतिले करिब ८ महिना देखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने देखिएको बताएको हो । महासंघका अनुसार गत बर्षभन्दा करिब ७ प्रतिशत विन्दुले कम कर्जा…