Logo

ज्योति विकास बैंक १४ वर्षमा, भिडियो बैंकिङको सुरुवात

काठमाडौं । ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले भिडियो बैंकिङको सुरुवात गरेको हो । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाइसी सार्वजनिक गरेको हो । यस पश्चात् देशविदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन्…