Logo

बैंक अफ काठमाण्डु र बायो डाईग्नोष्टिक प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याबको सेवामा २५% छुट

काठमाडु । बैंक अफ काठमाण्डु लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता पश्चात् ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य…