काठमाडौं । नेपालले गत आर्थिक बर्षमार १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । आयातित वस्तुको उच्च मूल्य वृद्धि र उपभोक्ता खपतमा वृद्धि हुँदा नेपालको व्यापारघाटा अघिल्लो आव २०७७/७८ को तुलनामा २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा नेपालले १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ बराबरको…