Logo

एनसीसी बैंकको मोको डिजिटल वालेट भुक्तानी सेवा, १५ सय बढी व्यापारिक संस्थाहरुमा भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मोको डिजिटल वालेट बाट भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविड कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।उक्त सेवा बाट बैंकका ग्राहकहरुले मोबाइल वालेट बाट नै भर्चुअल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी…