Logo

तिहारमा माथिल्लो तामाकोशीबाट विजुली उत्पादन नहुने, प्लान्ट नै बन्द गरेर निरिक्षण गरिँदै

काठमाडौं । तिहारको अवधिभर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट हुने विद्युत उत्पादन बन्द हुने भएको छ । आयोजनाले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक ८ देखि १५ सम्म विजुली उत्पादन नहुने जानकारी दिएको हो । उक्त अवधिमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर नेपाल विद्युत प्राधिकरणले संरचनाहरूको नियमित निरीक्षण गर्न लागेको हो ।…