Logo

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित समेत गरेको छ । साथै, सभाले आ.ब २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने…