काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा २ अर्ब ५२ करोड रुपैयाँ बढीका हातहतियार आयात गरेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा ३८ लाख ५० हजार ६ सय थान हातहतियार नेपालमा आयात भएको हो। शुन्य भन्सारको सुविधामा आयात हुने यस्तो हतियारबाट सरकारले भन्सार उठाउँदैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…