Logo

यामाहाको ‘आर वान १५ भि ४’ मोटरसाइकल नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाको आरवान १५ भि ४ नेपालमा सार्वजनिक गरिएको छ । यामाहा मोटर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । बिहीबार आफ्नै ब्लु स्क्वायर स्वरुम नक्सालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले मोटरसाइकल सार्वजनिक गरेको हो । आज सार्वजनिक गरिएको चौथो जेनेरेशनको उक्त मोटरसाइकल मुलतः ट्र्याक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुची…