काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटडको विशेष साधारण सभा सम्पन्न भएको छ । सोमवार सभाका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता उक्त साधारण सभा सम्पन्न भएको हो । सो सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यबस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा…