Logo

प्रतिस्पर्धाले तय गर्दै इन्टरनेट शुल्क : उपभोक्तालाइ न्यून मूल्यमा धेरै स्पिडको इन्टरनेट, सस्ता प्याकेजको विकल्प भने हराउँदै

काठमाडौं । माग अनुसारको आपुर्ति हुन नसके वस्तु वा सेवाको मूल्य बढ्ने र बढी भए घट्ने बजारको सिद्धान्त हो । अझ बजारमा आपूर्तिकर्ता धेरै र उपभोक्ता कम भएको खण्डमा आपुर्तिकर्ताबीच आफ्नो वस्तु वा सेवा विकाउन तीव्र प्रतिस्पर्धा हुन्छ । जसको प्रत्यक्ष लाभ उपभोक्तालाइ हुन्छ । यस्तै अवस्था पछिल्लो समय इन्टरनेट सेवामा पनि निम्तिएको छ ।…