Logo

सुनको मूल्य स्थिर, घट्यो चाँदीको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बिहीबारकै मूल्यमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ११ सय १९ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला ११ सय १०…