Logo

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा, अब काठमाडौं उपत्यकामा ४६ शाखा पुगे

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा, अब काठमाडौं उपत्यकामा ४६ शाखा पुगे



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

laxmi

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL