Logo

रवि लामिछानेले सार्वजनिक गरे आफ्नो चुनाव खर्च, ११ लाख ८१ हजारमात्र खर्च गरेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनावी खर्च सार्बजनिक गरेका छन् । चितवन(२ बाट चुनाव जितेका लामिछानेले आफ्नो ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले औपचारिक सपथग्रहणको दिनसम्म आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । साथै लामिछानेले आफ्नो कार्यकालभरि कुनै…