SCT


GBIME

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतको सामुदायिक विद्यालय भवन पुनःनिर्माण


बिजखबर संवाददाता
6 July, 2022 9:52 am

काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरेको छ ।

NLIC
Lamxi_bank

बैंकले विद्यालयको छाना पुनर्संरचना तथा कक्षाकोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए ।

एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL