Logo

सुनको मुल्य प्रतितोला १ हजार ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो

सुनको मुल्य प्रतितोला १ हजार ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९६ हजार रुपैयाँमा पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्यसमेत हिजोको तुलनामा प्रतितोला १ सय ३० रुपैयाँले घटेको छ । मंगलबार नेपाली बजारमा सुनको प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL