काठमाडौं । ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतली सडकस्थित एक कम्पनीमा काम गर्छिन् । काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो । आफू दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारी साधनमा हुने अत्यास लाग्दो भीडले उनलाई निजी सवारी प्रयोग गर्न बाध्य तुल्यायो । अहिले उनी स्कुटरमा कार्यालय आउने जाने गर्छिन् । काठमाडौं…