Logo

मुक्तिनाथ बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन…