काठमाडौं । पश्चिम सेती र सेती नदी एस आर ६ परियोजना सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीच उक्त सम्झौता पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले नेपालका प्रधानमन्त्री, उर्जा मन्त्री,…