Logo

राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोड लगानीमा विद्यालयका कक्षाकोठा निर्माण

काठमाडौं । राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर्गत २ करोड रुपैयाँभन्दा बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई कक्षा कोठा निर्माण गरि हस्तान्तरण गरेको हो । बुढीगंगा गाउँपालिका–४ स्थित विद्यालय परिसरमा बिहीबार आयोजित…