Logo

मोबाइल, ट्याब्लेट, इयरबड, स्पिकर र ल्यापटपमा एउटै चार्जर हुने, यूरोपपछि भारत पनि अघि बढयो

काठमाडौं । आगामी दिनाा तपाईंले मोबाइल, ल्यापटप, इयरबड र स्पिकरहरूको लागि अलग चार्जरहरू किन्न आवश्यक नपर्ने सम्भवाना बढ्दैछ । । यी सबै यन्त्रहरूमा एउटै चार्जर हुनेछ । भारत सरकारले पनि यसको सम्भाव्यता अध्ययन गर्न विज्ञहरुको समिति गठन गर्ने निर्णय गरेको छ । युरोपमा यस्तो चार्जर बनाउने काम भइरहेको छ । यो कदमबाट धेरैले राहत पाउनेछन्…