Logo

लघुवित्तलाई राष्ट्र बैंकको कसी : मासिक रुपमा आधारदर प्रकाशित गर्नुपर्ने, यस्तो छ निर्देशन

लघुवित्तलाई राष्ट्र बैंकको कसी : मासिक रुपमा आधारदर प्रकाशित गर्नुपर्ने, यस्तो छ निर्देशन



काठमाडौं । आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थाहरुले मासिक रुपमा आधार दर प्रकाशित गर्नुपर्ने भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मासिक रुपमा आफ्नो वेवसाइटमा आधारदर प्रकाशित गर्नुपर्ने बताएको हो ।

laxmi

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो समिक्षा गर्दै यसको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL